Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अपरेसन सिन्दुरमा खुंखार अपराधीहरू मारिएको मोदीको दाबी

अपरेसन सिन्दुरमा खुंखार अपराधीहरू मारिएको मोदीको दाबी

सोमवार , बैशाख २९, २०८२

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'अपरेसन सिन्दुर' अभियानमा खुंखार अपराधीहरू मारिएको दाबी गरेका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सय बढी खुंखार आतंककारी मारिएको दाबी गरेका हुन् ।

उनले गत २२ अप्रिलमा पहलगाममा आतंकवादीहरूले भएको घटनामा निर्दोष नागरिकहरूको बीभत्स हत्या गरेको बताए ।

उनले 'अपरेसन सिन्दुर'लाई देशका हरेक आमा, बहिनी र छोरीहरुलाई समर्पित गरेको बताए । आतंकवादीको संरक्षणले पाकिस्तान एकदिन आफै सिद्धिने पनि उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077