Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन गर्‍यो : इरान

अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन गर्‍यो : इरान

आइतवार , आषाढ ८, २०८२

एजेन्सी । अमेरिकाले तीनवटा आणविक केन्द्रमा आक्रमण गरेपछि इरानले निन्दा गरेको छ ।

इरानको आणविक ऊर्जा संगठनले फोर्दो, नतांज र इस्फहानका तीनवटा आणविक केन्द्रमा आइतबार बिहान अमेरिकाले हिंस्रक आक्रमण गरेको भन्दै निन्दा गरेको हो ।

अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन गरेको इरानले आरोप लगाएको छ ।

इरानी सञ्चार माध्यमहरूका अनुसार इरानले आफ्नो आणविक कार्यक्रमलाई कहिल्यै नरोक्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077