Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डोनाल्ड ट्रम्प भन्छन् - इरानमा शासन परिवर्तन सम्भव छ

डोनाल्ड ट्रम्प भन्छन् - इरानमा शासन परिवर्तन सम्भव छ

सोमवार , आषाढ ९, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शासन परिवर्तन सम्भव भएको बताएका छन् । सामाजिक सञ्जालमामार्फत उनले यस्तो बताएका हुन् ।

‘राजनीतिक रूपमा शासन परिवर्तन भन्ने शब्द प्रयोग गर्नु सही होइन, तर यदि वर्तमान इरानी शासन इरानलाई फेरि महान बनाउन असमर्थ छ भने, किन शासन परिवर्तन हुँदैन ?’ ट्रम्पले लेखेका छन्।

उनको यो बयान इरानका तीन आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि आएको हो ।

यसअघि ट्रम्प सरकारका बरिष्ठ अधिकारीहरूले अमेरिकाले शासन परिवर्तन नचाहेकोतर्फ संकेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077