Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विमानमा अधिकतम ५० यात्रु राखेर आजदेखि सीमित उडान सुरु गर्दै इजरायल

विमानमा अधिकतम ५० यात्रु राखेर आजदेखि सीमित उडान सुरु गर्दै इजरायल

सोमवार , आषाढ ९, २०८२

एजेन्सी । इजरायलले आजदेखि सीमित उडान सुरु गर्ने भएको छ।

इजरायली सञ्चार माध्यमका अनुसार इरानसँगको युद्दको कारण जुन १३ देखि रोकिएको उडान पुनः सुरु गर्न लागिएको हो ।

इजरायली विमानस्थल प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थल बेन गुरियनबाट सीमित उडानहरू सुरु गरिने जनाएको छ।

प्राधिकरणले जारी गरेको वक्तव्यअनुसार नयाँ सुरक्षा प्रोटोकलका कारण प्रस्थान गर्ने विमानमा अधिकतम ५० यात्रु मात्र राख्न पाइने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077