Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कांग्रेस बनाउन म सभापति बन्नै पर्छ : शशांक कोइराला

कांग्रेस बनाउन म सभापति बन्नै पर्छ : शशांक कोइराला

शुक्रवार , भाद्र ६, २०८२

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बिपी कोइरालाको पालाको जस्तो कांग्रेस बनाउन आफू सभापति बन्नै पर्ने बताएका छन् ।

शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘मैले बिपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु,’ कोइरालाले भने, ‘त्यही कारणले म कांग्रेसको सभापति बन्नपर्छ।’

आफू लाखौं कमाउने मान्छे रहेको उल्लेख गर्दै त्यो छोडेर राजनीतिमा आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077