Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय [सूचीसहित]

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय [सूचीसहित]

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन् ।

बुधबार नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा सार्वजनिक गरेका हुन् ।

सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरण हुनुपर्ने र तोकिएको अवधिमा सूचीकरण नभए नेपालमा निष्क्रिय गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077