Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने एमालेका मुख्यसचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्रीले भदौ १४–१८ गतेको चीन भ्रमणबारे पनि जानकारी गराउनेछन् । भदौ ६ गते प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएर स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077