Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

आज संसद्‍मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली

आज संसद्‍मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।

उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन् ।

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077