Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, आईजीपीबारे होला त निर्णय ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, आईजीपीबारे होला त निर्णय ?

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणमा उठाइने एजेण्डा र नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ।

यसैगरी बैठकमा सरकारका नियमित काम कारवाही र नियुक्ति गरिने बुझिएको छ ।

साथै बैठकले आईजीपी दिपक थापा लगायतको सेवाअवधि थप्नेबारे पनि निर्णय गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077