Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

चीन भ्रमणमा लिपुलेकबारे कुरा उठ्छ ? प्रधानमन्त्रीको जवाफ- अवश्य

चीन भ्रमणमा लिपुलेकबारे कुरा उठ्छ ? प्रधानमन्त्रीको जवाफ- अवश्य

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिपुलेक पासबाट व्यापार गर्न भारत-चीनले गरेको सम्झौताबारे आवाज उठाउने बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

सञ्चारकर्मीहरुले लिपुलेक सीमा मिचेर भारत र चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउनुहुन्छ ? भन्दै प्रश्न गरेका थिए।

जसमा प्रधानमन्त्री ओलीले अवश्य उठ्ने जवाफ दिए।

चीनको तियानजिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन भोलि  गतेबाट १८ गतेसम्मका लागि प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली चीन भ्रमणमा जाँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077