Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कुलिङ अफ पिरियड : संसदीय विशेष समितिको प्रतिवेदनमा मन्त्रालयका सचिव पन्थको असन्तुष्टि

कुलिङ अफ पिरियड : संसदीय विशेष समितिको प्रतिवेदनमा मन्त्रालयका सचिव पन्थको असन्तुष्टि

शनिवार , भाद्र १४, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले कुलिङ पिरियडको गडबडीबारे संसदीय छानबिन समितिको प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन ब्यबस्थापन समितिको बैठकमा उनले असन्तुष्टि जनाएका हुन् ।

यसअघि सहमति जुटाउन भन्दै समिति सभापति, मन्त्री तथा केही सदस्यहरू छलफलमा जुटेपछि बैठक २० मिनेटका लागि स्थगित भएको थियो ।

बैठकमा एमालेका तर्फबाट समितिमा रहेका सदस्यहरूले विज्ञहरूको अभाव हुनेभन्दै कुलिङ पिरियड दुई वर्ष राख्न नहुने अडान राखेका थिए। अन्य दलका तर्फबाट भने न्यूनतम दुई वर्ष कुलिङ पिरियड राख्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077