Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आउँदो आमनिर्वाचनमा राप्रपा मुलुककै ठूलो दल बन्ने राजेन्द्र लिङ्देनको दाबी

आउँदो आमनिर्वाचनमा राप्रपा मुलुककै ठूलो दल बन्ने राजेन्द्र लिङ्देनको दाबी

शनिवार , भाद्र १४, २०८२

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आउँदो आमनिर्वाचनमा राप्रपा मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन् ।

पार्टीको ११औँ जिल्ला अधिवेशनलाई शनिबार बिर्तामोडमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

सोहीअनुसार तयारी थाल्न उनले नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । राप्रपा ०८४ को निर्वाचनमा मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरे । उनले जनताले पार्टीप्रति आशा गरेका बताए ।

अध्यक्ष लिङदेनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077