Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले चीनबाटै नेपाल सम्झिए, भने - जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !

प्रधानमन्त्री ओलीले चीनबाटै नेपाल सम्झिए, भने - जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय भाव जगाउने गरी सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरा समेटिएको नेपाली नक्सा (चुच्चे नक्सा) माथि राष्ट्रिय झण्डा राखिएको तस्वीरसहित लेखेका छन्, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। जय जय– नेपाल ।’

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी रहेका बेला तथा चीन–भारत लिपुलेक सहमतिप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077