Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा बैठक बस्न लागेको हो ।

दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

आजको बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध राजनैतिक विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।

सचिवालय बैठकपछि पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077