Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता

आइतवार , भाद्र १५, २०८२

एजेन्सी। चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ।

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका उनीहरूबीच तियान्जिन सहरमा भेट भएको हो।

चीनको थियानजिनमा आज भएको भेटवार्तामा दुइपक्षीय हितका सबालमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077