Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१० तस्बिरमा हेर्नुहोस् चीनको भव्य सैन्य परेड

१० तस्बिरमा हेर्नुहोस् चीनको भव्य सैन्य परेड

बुधवार , भाद्र १८, २०८२

एजेन्सी । चीनले जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवमा भव्य सैनिक परेड देखाएको छ। यो चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड भएको बताइएको छ।

चीनको पैचिङस्थित थ्येनआनमन चोकमा आयोजना गरिएको उक्त वार्षिकोत्सव समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ-उनसहित २५ देशका शीर्ष नेताहरू सी जिनपिङसँगै एउटै मञ्चमा देखिएका थिए।

बिहान ६:४५ बजेदेखि सुरू भएको परेड साढे ८ बजेपछि सकिएको थियो।

हजारौं सैनिकहरुको परेडको सुरूमा समारोहलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले महत्त्वपूर्ण सम्बोधन गरेका थिए ।

beijing-parade-(23)-1756873884.jpgbeijing-parade-(24)-1756873884.jpgbeijing-parade-(22)-1756873883.jpgbeijing-parade-(14)-1756873881.jpgbeijing-parade-(11)-1756873880.jpg

beijing-parade-(2)-1756873877.jpg

तस्बिरहरु: एपी/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077