Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेलायत, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टाइनलाई दिए स्वतन्त्र राष्ट्रको मान्यता

बेलायत, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टाइनलाई दिए स्वतन्त्र राष्ट्रको मान्यता

सोमवार , आश्विन ६, २०८२

एजेन्सी । बेलायत, अष्ट्रेलिया र क्यानडाले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् ।

यसलाई दशकौँदेखिको पश्चिमी विदेश नीतिमा आएको परिवर्तनका रूपमा हेरिएको छ । पोर्चुगलले पनि प्यालेस्टाइन राज्यको दर्जालाई मान्यता दिने बताएको छ ।

झन्डै दुई वर्ष पहिले अर्थात् सन् २०२३ अक्टोबर ७ को हमासको आक्रमणपछि गाजामा भएको इजरायली युद्धलाई लिएर युरोपेलीसहितका देशको पछिल्लो नीतिले इजरायल अन्तर्राष्ट्रिय दबाबमा परेको छ ।

हिजो प्यालेस्टाइन राज्यलाई मान्यता दिने कदम चल्ने तीन देश सात विकसित अर्थतन्त्रहरूको समूह जी–७ को पहिलो सदस्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077