Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालकै जेनजी शैलीमा लद्दाखमा हिँसा भड्काउने समुहका नाइके सोनम वाङचुक पक्राउ

नेपालकै जेनजी शैलीमा लद्दाखमा हिँसा भड्काउने समुहका नाइके सोनम वाङचुक पक्राउ

शुक्रवार , आश्विन १०, २०८२

एजेन्सी। भारतको लद्दाखमा नेपालकै जेनजी शैलीमा प्रदर्शन गर्ने समुहका नाइके सोनम वाङचुकलाई उनको गाउँले तोक्पोबाट पक्राउ गरिएको छ।

बुधबार लेहमा भएको हिंसात्मक प्रदर्शनपछि, शैक्षिक तथा वातावरणीय कार्यकर्ता सोनम वाङचुकलाई उनको गाउँ उले तोक्पोबाट पक्राउ गरिएको छ।

इन्जिनियर, नवप्रवर्तक, शैक्षिक तथा वातावरणीय कार्यकर्ता सोनमले विगत एक वर्षदेखि विभिन्न अवसरमा लद्दाखलाई संविधानको छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै भोक हड्ताल र दिल्लीसम्म प्रदर्शन गराएका थिए ।

गत वर्षको मार्चमा, उनले लद्दाखलाई पूर्ण राज्यको दर्जा र छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै २१ दिने भोक हड्ताल गरे। अक्टोबर २०२४ मा, उनले सोही मागलाई दबाब दिन लद्दाखबाट दिल्लीसम्म पैदल यात्रा पनि गरे। उनले अमेरिका र युरोपबाट फन्ड ल्याएर भारतमा हिँसा भड्काएको आरोप लागेको छ।

नेपालमा पनि सोही शैलीमा हामी नेपालका सुदन गुरुङले जेनजी आन्दोलनलाई भड्काउन उक्साएको आरोप लाग्ने गरेको छ। भारतको लद्दाखमा नेपालकै जेनजी शैलीमा प्रदर्शन गर्ने समुहका नाइके सोनम वाङचुकलाई उनको गाउँ उले तोक्पोबाट पक्राउ गरिएको छ।

बुधबार लेहमा भएको हिंसात्मक प्रदर्शनपछि, शैक्षिक तथा वातावरणीय कार्यकर्ता सोनम वाङचुकलाई उनको गाउँ उले तोक्पोबाट पक्राउ गरिएको छ।

इन्जिनियर, नवप्रवर्तक, शैक्षिक तथा वातावरणीय कार्यकर्ता सोनमले विगत एक वर्षदेखि विभिन्न अवसरमा लद्दाखलाई संविधानको छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै भोक हड्ताल र दिल्लीसम्म प्रदर्शन गराएका थिए । गत वर्षको मार्चमा, उनले लद्दाखलाई पूर्ण राज्यको दर्जा र छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै २१ दिने भोक हड्ताल गरे।

अक्टोबर २०२४ मा, उनले सोही मागलाई दबाब दिन लद्दाखबाट दिल्लीसम्म पैदल यात्रा पनि गरे। उनले अमेरिका र युरोपबाट फन्ड ल्याएर भारतमा हिँसा भड्काएको आरोप लागेको छ।

नेपालमा पनि सोही शैलीमा हामी नेपालका सुदन गुरुङले जेनजी आन्दोलनलाई भड्काउन उक्साएको आरोप लाग्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077