Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इलाममा पहिरोमा परि मृत्यु हुनेको संख्या ३७ पुग्यो (नामसहित)

इलाममा पहिरोमा परि मृत्यु हुनेको संख्या ३७ पुग्यो (नामसहित)

आइतवार , आश्विन १९, २०८२

इलाम । इलाममा अविरल वर्षापछि शनिवार साँझ पहिरो खस्दा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पहिरोमा परेर १७ जना पुरुष र २० जना महिलाको मृत्यु भएको खुलेको छ ।

मृत्यु हुनेमा सवैभन्दा बढि देउमाई नगरपालिका र माई गजोमाई गाँउपालिकाका रहेका छन् । त्यहाँ ८/८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै फाकफोकथुंग गाँउपालिकामा एक जनाको मृत्यु भएको छ ।

अझै एक जना बेपत्ता रहेका भएका छन् भने ८ जना घाइते भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077