काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्यालको इलाम जाने योजना स्थगित भएको छ ।
असोज १८ र १९ गतेको अविरल वर्षाले इलाममा सबैभन्दा बढी जनधनको क्षति भएपछि मन्त्री अर्याल र घिसिङ इलामको पहिरो प्रभावित क्षेत्रमा स्थलगत अवलोकन गर्न आज ११ बजे त्यसतर्फ जाने तयारी थियो ।
तर, सोमबार जहाजको टिकट नपाएपछि सो योजना स्थगित भएको गृह मन्त्रालय श्रोतले जनाएको छ ।
काठमाडौंबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भए पनि नियमित जहाजको