Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बानेश्वरस्थित वाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

बानेश्वरस्थित वाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न दुईजना पक्राउ परेका छन्।

२४ भदौमा भएको जेनजी आन्दोलनको मौका छोपेर लुटेराहरुको एक समूहले बैंकभित्र छिरेर करोडौँको नगद तथा सुन लुटेको थियो।

सोहि लुटेरा समुहका दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरूमध्ये यादवसँग करिब चार लाख नगद र केही सुन पनि बरामद भएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077