Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिके राउत नेतृत्वको जनमत फुटेर बन्यो जनस्वराज, आयोगले दियो मान्यता

सिके राउत नेतृत्वको जनमत फुटेर बन्यो जनस्वराज, आयोगले दियो मान्यता

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएको समूहले नयाँ दलको मान्यता पाएको छ ।

मंगलबार  निर्वाचन आयोगले जनस्वराज पार्टी (जस्वपा)लाई मान्यता दिएको हो ।

नव गठित जस्वपाको अध्यक्षमा दिपक कुमार साह रहेका छन् ।

साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै साउन २२ गते साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । त्यतिबेला जनमतमा साह उपाध्यक्ष थिए ।

नव नव गठित पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ । जनस्वराजको झन्डा निलो, सेतो र रातो रङको ठाडो धर्का (स्ट्रीप) रहने आयोगले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077