Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसियन कप छनोट : नेपाल भियतनामसँग पराजित

एसियन कप छनोट : नेपाल भियतनामसँग पराजित

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भएको दोस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोली भियतनामसँग १(० गोल अन्तरले पराजित भएको छ।

खेलको पाँचौँ मिनेटमा नै नेपालले आत्मघाती गोल व्यहोरेपछि भियतनामले अग्रता लिएको थियो । नेपाली डिफेन्डर सुमन श्रेष्ठले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

त्यसपछि भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि कुनै गोल हुन सकेन।

नेपालले पहिलो खेलमा ३(१ ले गुमाएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077