Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

शनिवार , कार्तिक १, २०८२

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन्।

अहिले छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा जारी छ।

छलफलमा जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था, चुनावको वातावरण लगायत विषयमा केन्द्रित रहेको स्रोतले जनाइएको छ।

छलफलमा प्रधानमन्त्रीसहित चारवटै सुरक्षा निकायमा प्रमुख सहभागी छन्।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077