Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हतियारसहित भक्तपुरबाट एकजना पक्राउ

हतियारसहित भक्तपुरबाट एकजना पक्राउ

आइतवार , कार्तिक २, २०८२

भक्तपुर । भक्तपुर प्रहरीले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीको सुकुम्वासी बस्तीका ४० वर्षीय गोपाल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका डीएसपी प्रकाश जवेगुले जानकारी दिए ।

पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३ लेखिएको लिभर राउन्ड सातथान बरामद गरिएको छ ।

पक्राउ परेका विकमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077