Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्यानडामा १० प्रतिशत अतिरिक्त कर लगाउने ट्रम्पको योजना

क्यानडामा १० प्रतिशत अतिरिक्त कर लगाउने ट्रम्पको योजना

सोमवार , कार्तिक १०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानहरूमा कर विरोधी टिभी विज्ञापनका कारण थप १० प्रतिशतले कर बढाउने योजना बनाएको बताएका छन्।

क्यानडाको ओन्टारियो प्रान्तले प्रशारित विज्ञापनमा पूर्वराष्ट्रपति रोनाल्ड रेगनले अमेरिकी करको आलोचना गर्दै चित्रण गरेका थिए।​

ट्रम्पले यसलाई भ्रामक आरोप लगाए। बिहीवार क्यानडासँगको व्यापार वार्ता समाप्त गर्ने धम्की दिएका थिए।

एउटा विज्ञापनमा क्यानडाले धोका दिएको ट्रम्पको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077