Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक रसले दिए राजीनामा

राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक रसले दिए राजीनामा

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।

पुरुष टोलीको जिम्मेवारी सम्हालेका म्याट रसले एन्फा कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् ।

नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले उनले राजीनामा पेस गरेको बताए।

२०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकको रूपमा एन्फाले म्याट रसलाई जिम्मेवारी सुम्पिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077