Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसमा नियमित महाधिवेशन पक्षधरको भेला सुरू

कांग्रेसमा नियमित महाधिवेशन पक्षधरको भेला सुरू

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं। नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरू भएको छ।

वत्तिसपुतलि स्थित अनुपम फुडल्याण्डमा भेला सुरू भएको हो।

वडा देखि केन्देर सम्म सातै तहमा समयमै नियमित महाधिवेशनका लागि दबाव दिन पार्टी संस्थापन पक्षले आयोजना गरेको हो।

भक्तपुर सभापति दुर्लभ थापाको अध्यक्षतामा सुरू भएको दवावमुलक भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्री भुपेन्द्र राई सहित मुगु सभापति ऐन बहादुर शाही,ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्वुजा, अछाम सभापति पुष्प बहादुर शाह लगायत ठूलो मात्रमा नेता कार्यकर्ताको उपस्थित रहेको छ।

संस्थापन इतर पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेला संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिँदै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077