Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लवको प्रदर्शन (तस्बिरहरू)

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लवको प्रदर्शन (तस्बिरहरू)

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले बिहीबार र्‍यालीसहित शान्ति बाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ ।

भृकुटीमण्डप पुगेर प्रदर्शन र्‍यालीमा परिणत भएको छ । सभालालाई विप्लव, खड्गबहादुर विश्वकर्मा लगायतले सम्बोधन गरेका छन्।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077