Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गृहमन्त्रीलाई सुदनको प्रश्न - खोइ लाज, खोइ नैतिकता, खोइ निष्ठा ?

गृहमन्त्रीलाई सुदनको प्रश्न - खोइ लाज, खोइ नैतिकता, खोइ निष्ठा ?

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौँ । हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति फेरि असन्तुष्टि व्यक्त गरेका छन् ।

गृहमन्त्री अर्यालले हालै जेनजी आन्दोलनका क्रममा जलेको पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा निरीक्षण गरेको विषयमा प्रतिक्रिया जनाउँदै गुरुङले सामाजिक सञ्जालमार्फत आक्रोश प्रकट गरेका हुन् ।

उनले लेखेका छन् —'खोइ त सहिद र घाइतेहरूलाई यसरी घरघरमा उनीहरूको अवस्था बुझ्न गएकारु तीमध्ये केहीले आफ्नो ज्यान गुमाएका छन्, केहीले खुट्टा गुमाएका छन्, केही बच्चा टुहुरा बनेका छन्, केही पक्षाघात भएर पल्टिएका छन्। खोइ लाज, खोइ नैतिकता, खोइ निष्ठा ?'

सुदन गुरुङले यसअघि पनि गृहमन्त्री अर्यालको राजीनामाको माग गर्दै आएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077