Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक

अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ दर्ता गरेको छ।

प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रियसभामा पहिलो विधेयक दर्ता भएको हो।

अन्तरिम सरकारले ल्याएको यो पहिलो विधेयक हो। यो विधेयक अर्थमन्त्री रामेश्वर खनालले प्रस्तुत गरेका हुन्।

प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077