Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर साम्पाङले भने - कुल्मान जी, मन्त्रालय सम्हाल्नुस्, सरकार ढल्ला फेरि !

मेयर साम्पाङले भने - कुल्मान जी, मन्त्रालय सम्हाल्नुस्, सरकार ढल्ला फेरि !

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङलाई आफ्नो मन्त्रालय सम्हाल्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सुझाव दिँदै साम्पाङले सरकारमा गैसकेपछि फेरि अस्थिर बन्नु नहुने भन्दै अधुरो अपूरो छोडेर ननिस्कन आग्रह गरेका हुन् ।

उनले त्यो कोर्ष पूरा गर्न सुझाउँदै हर्कले भने, 'कुल्मान जी... मन्त्रालय सम्हाल्नुस् ! सरकार ढल्ला फेरि ! पछि श्रम संस्कृतिमा स्वागत गर्नेछु !'

'नजानु सरकारमा गैसके पछि फेरि अस्थिर बन्नु हुँदैन अधुरो अपूरो छोडेर ननिस्कनु ! त्यो कोर्ष पूरा गर्नुस्,' मेयर साम्पाङले उल्लेख गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077