Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा [सूचीसहित]

१२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा [सूचीसहित]

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ उपसचिव र ३१ शाखा अधिकृतसहित ४३ कर्मचारीहरुको सरुवा गरेको छ ।

मन्त्रालयले कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट उनीहरुको सरुवा गरेको हो ।

सरुवा हुने उपसचिवहरुमा भिमकान्त पौडेल, विवेक घिमिरे, खेमराज खत्री, रोमबहादुर महत, पुनाराम पौडेल, विनय कुमार श्रीवास्तव छन् ।

यसैगरी डिकबहादुर कार्की, सुरेन्द्र प्रधान, अमर बहादुर ओली, दिनेशराज पन्त, मुकुन्द शर्मा र डिल्लीराज श्रेष्ठको नाम पनि सरुवा भएका उपसचिवहरुको सूचीमा छ ।

यस्तै शाखा अधिकृतहरुमा प्रमोद कुमार चौधरी, तेजिन्द्र गौतम, भीमबहादुर शाहीलगायत छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077