Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोर्चुगल आयरल्याण्डसँग पराजित, रोनाल्डोले पाए 'रेड कार्ड' !

पोर्चुगल आयरल्याण्डसँग पराजित, रोनाल्डोले पाए 'रेड कार्ड' !

शुक्रवार , कार्तिक २८, २०८२

एजेन्सी । विश्वकप छनोट अन्तरगत युरोपेली खेलमा पोर्चुगल आयरल्याण्डसँग पराजित भएको छ । क्रिस्टियानो रोनाल्डोले रेड कार्ड खाएको खेलमा पोर्चुगल २–० गोलले पराजित भएको हो ।

घरेलु मैदान अविभा स्टेडियममा भएको खेलमा आयरल्याण्डका लागि दुवै गोल टोरी पारोटले गरे ।

खेलको ६१औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्ड रेडकार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा सीमित बन्यो ।

आयरल्याण्डसँगको हारसँगै समूह ’एफ’ मा पाँच खेलबाट १० अंक रहेको पोर्चुगलले विश्वकपमा छनोट हुन अर्को खेल खेल्नु पर्ने भएको छ । उता जितसँगै समान खेलबाट ७ अंक जोडेको आयरल्यान्ड तेस्रो स्थानमा छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077