Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस बैठक सर्‍यो, अब मंसिर १ गते बस्ने

कांग्रेस बैठक सर्‍यो, अब मंसिर १ गते बस्ने

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको शनिबार बस्ने भनिएको केन्द्रीय समिति बैठक सरेको छ ।

बिहीबार केन्द्रीय सदस्य र पदाधिकारीसम्मले बोल्ने क्रम सकिएपछि निर्णय गर्न शनिबार २ बजेका लागि बैठक तय भएको थियो ।

तर शुक्रबार नयाँ सूचना जारी गर्दै सोमबारसम्मका लागि बैठक सारिएको हो । सोमबार दिउँसो २ बजे बैठक बस्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077