Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक धोबिघाटमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक धोबिघाटमा

शनिवार , कार्तिक २९, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ ।

बैठक ललितपुरको धोबिघाटमा आज केहीबेरदेखि जारी छ ।

पार्टीभित्र विशेष महाधिवेशनको विषयमा देखिएको मतभेद मिलाउन नेताहरू पुनः छलफलमा छन् ।

यसअघि केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनबारे तीव्र बहस भए पनि साझा निष्कर्षमा पुग्न नसकिएको थियो । एक समूहले तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएको छ भने अर्को समूहले तोकिएको समयमै नियमित महाधिवेशन नै उपयुक्त हुने तर्क गर्दै आएको छ ।

यही विषयलाई स्पष्ट टुंगोमा पुर्‍याउन कार्यसम्पादन समितिका सदस्यहरू फेरि छलफलमा जुटेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077