Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जर्जियामाथि स्पेनको सानदार जित

जर्जियामाथि स्पेनको सानदार जित

आइतवार , कार्तिक ३०, २०८२

एजेन्सी । स्पेनले फिफा विश्वकप युरोपियन छनोटमा आफ्नो विजयी यात्रालाई लगातार पाँचौं खेलसम्म पनि कायम राखेको छ।

शनिबार सम्पन्न खेलमा स्पेनले घरेलु टोली जर्जियाविरुद्ध ४–० को सानदार जित दर्ता गर्‍यो ।

जितसँगै पाँच खेलमा १५ अंक जोडेको स्पेन समूह ‘इ’ को शीर्ष स्थानमा छ। पराजित जर्जिया समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ।

बोरिस पैचाड्जे डिनामो एरिनामा पाहुना टोली स्पेनलाई जित दिलाउन माइकल ओयार्जबलले दुई तथा मार्टिन जुबिमेन्डी र फेरान टोरेसले समान एक गोल गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077