Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विधायन समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

विधायन समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा सुरु हुनेछ ।

बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

समितिका सदस्यहरूले विधेयकका विभिन्न पक्षमा विचार विमर्श गर्नेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077