Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

आज दुईवटा संसदीय समितिको संयुक्त बैठक बस्दै

आज दुईवटा संसदीय समितिको संयुक्त बैठक बस्दै

आइतवार , पौष ६, २०८२

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको संयुक्त बैठक बस्दैछन् ।

बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्ने भएको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077