Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जगत टमाटासहित राखेपमा ५ सदस्य नियुक्त

जगत टमाटासहित राखेपमा ५ सदस्य नियुक्त

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । क्रिकेट प्रशिक्षक जगत टमाटासहित पाँचजना राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले टमाटासहित शान्तकुमार महता, कुमार लामा घिसिङ, राजेश खड्का र प्रयास कार्कीलाई राखेप सदस्यमा नियुक्त गरेको हो ।

गत महिना राखेपका सदस्यसचिव टंकलाल घिसिङसहित ६ जनाको पदावधि सकिएपछि रिक्त पदमा ५ नयाँ सदस्य नियुक्त गरिएको हो ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शुक्रबार टमाटासहित सबै सदस्यलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा शपथ गराएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077