Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूचीे , को-को परे ?

राप्रपाले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूचीे , को-को परे ?

मंगलवार , पौष १५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीनिर्वाचन आयोगमा बुझाएको छ ।

राप्रपाले पुराना र नयाँ अनुहार समेटेर ११० जनाको बन्दसूची आयोगमा बुझाएको हो ।

पार्टीको सोमबार बसेको कार्यसम्पादन समिति बैठकमा क्लस्टरमा सहमति र क्लस्टरमा निर्वाचनको माध्यमबाट समानुपातिकको सूची टुंगो लगाएको थियो । प्रवक्ता मोहन श्रेष्ठका अनुसार आन्तरिक निर्वाचनबाट जनजाति पुरुषबाट तोरण गुरुङ, महामन्त्री राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ, खस आर्य पुरुष भरत गिरी, पुष्पराज पुरुष र धर्मराज जोशीलाई समानुपातिक उम्मेदवार बनाएको छ ।

खस आर्य महिलाबाट खुश्बु ओली र स्वाती थापाको नाम परेको छ । त्यस्तै,अपाङ महासंघ देबु पराजुली, जनजाति महिलाबाट सरस्वती लामा, विजयकला राई, सरस्वती थिङ रहेका छन् भने मधेशबाट प्रल्हाद साह, थारुमा गिरिधारीप्रसाद चौधरी र मधेशी महिलाबाट निरुपमा यादव रहेका छन् । दलितबाट अमर आर्यलगायतको नाम समानुपतिक सूचीमा पठाइएको छ ।

यस्तो छ पुरा सुचि:

123456

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077