Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोखरामा शुक्रबारदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने

पोखरामा शुक्रबारदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने

शुक्रवार , पौष १८, २०८२

पोखरा । पोखरामा शुक्रबारदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने भएको छ ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने भएको हो ।

शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गर्ने तयारी गरिएको छ । उक्त मर्मत कार्य गर्न ४ दिन लाग्ने छ।

पुस १८ देखि २१ गतेसम्म चल्ने मर्मत सकिएपछि बिजुलीको नियमित आपूर्ति हुने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077