Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

 झापा–५ बाट केपी ओलीको एकल नाम सिफारिस

 झापा–५ बाट केपी ओलीको एकल नाम सिफारिस

शनिवार , पौष १९, २०८२

झापा । आगामी निर्वाचनमा उम्मेदवारको रुपमा झापा- ५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सवसम्मत रुपमा एक नाम सिफारिस भएको छ ।

आज एमाले झापाको क्षेत्रीय बैठकले ओलीको एकल नाम प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि ओली २०७४ र २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवारी दिएर विजयी भएका थिए । झापामा जम्मा पाँच निर्वाचन क्षेत्र रहेका छन् ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिसकेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077