Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीको गढ झापा–५ मा बालेनको ‘इन्ट्री’ को संकेत, रास्वपा नेतासँग छलफल

ओलीको गढ झापा–५ मा बालेनको ‘इन्ट्री’ को संकेत, रास्वपा नेतासँग छलफल

आइतवार , पौष २७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्ने विषयमा त्यहाँका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग छलफल गरेका छन् ।

झापा–५ को राजनीतिक समीकरणबारे छलफल गरेपछि बालेनले आइतबार सामाजिक सञ्जालमार्फत संकेतपूर्ण सन्देश सार्वजनिक गर्दै चुनावी माहोललाई थप तातेका छन् ।

उनले आफ्नो पोस्टमा लेखेका छन्, 'शुभकामना सबैलाई ११ हामी आउँदै छौँ !!'

बालेनको यो अभिव्यक्तिलाई आगामी निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारीको संकेतका रूपमा हेरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077