काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिव र ५७ शाखा अधिकृतको सरुवा गरेको छ ।
मन्त्रालयले सोमबार विभिन्न निकायमा कार्यरत उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत उपसचिव कमल पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सरुवा गरिएको छ ।
हेर्नुहोस् सूचि :