Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थ मन्त्रालय मातहतका ३० उपसचिवहरूको सरुवा, को कहाँ ?

अर्थ मन्त्रालय मातहतका ३० उपसचिवहरूको सरुवा, को कहाँ ?

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । अर्थ मन्त्रालय मातहतका ३० उपसचिवहरुको सरुवा गरिएको छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरूको सरुवा भएको हो ।

अर्थ मन्त्रालय मातहतका निकायहरुमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरू, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरिएको छ ।

लोक सेवाले प्रकाशन गरेको वरियता अनुसार स्वयं कर्मचारीलाई नै रोजाएर उनीहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

n.jpg

m.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077