Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

बुधवार , पौष ३०, २०८२

जनकपुरधाम । मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सुरु भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आथित्यमा गोष्ठीको उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, तीनवटै सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका रथी तथा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र संघीय मन्त्रालय अन्तर्गतको गृह मन्त्रालयका गृह सचिव राजकुमार श्रेष्ठ, सहासचिव आनन्द काफ्ले र अन्य कर्मचारीहरूको उपस्थिति रहेको छ।

May be an image of ‎one or more people, table, dais and ‎text that says '‎ا सलाही‎'‎‎

गोष्ठीमा प्रदेशको समग्र शान्ति सुरक्षा अवस्था, सीमा सुरक्षाका चुनौती, आपराधिक गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन तथा सुरक्षा निकायबीचको अन्तर समन्वयका विषयमा छलफल भइरहेको छ।

May be an image of dais and text that says 'तेपाल सरकार मृह मन्तालय आयोजित प्रदेशस्तरीय मधेश प्रदेश, मृह, संचार तथा कानून मब्र्ालयद्ारा संयुक्त सुरक्षा रुपमा गोष्ठी मधेश प्रदेश मिति ၁၀၃ पौष 30 जनकपुरधाम, .ます 구미산 ซร่า 리함리육생품 සව Tp বनदপারী 고역 ရ nBxи'

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077