Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा, चुनाव लड्ने तयारी

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा, चुनाव लड्ने तयारी

आइतवार , माघ ४, २०८२

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आज आइतबार पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्न लड्ने तयारीमा लागेका श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् ।

एक महिनाअगाडि राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन लागेका छन् । ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो ।

२०७० सालमा मकवानपुर र २०७४ मा गोरखाबाट चुनाव लडेका श्रेष्ठले २०७६ मा राष्ट्रिय सभा सदस्य निर्वाचनमा जितेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077