Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इलाम पुगे बालेन शाह, आफ्ना उम्मेदवारका लागि माग्न थाले मत

इलाम पुगे बालेन शाह, आफ्ना उम्मेदवारका लागि माग्न थाले मत

बिहिवार , माघ ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् ।

दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा रास्वपाका तर्फबाट क्षेत्र नम्बर १ मा विमल गदाल, क्षेत्र नम्बर गोकुलबहादुर राईका लागि मत माग्न इलाम बजार पुगेका हुन् ।

उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गरिरहेका छन् । आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई मत दिन उनले आग्रह गरिरहेका छन् । उनी आज त्यहाँ रहने कार्यतालिका छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077