Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने राप्रपाको निर्णय

राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने राप्रपाको निर्णय

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने राप्रपाले निर्णय गरेको छ ।

आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने राप्रपाले निर्णय गरेको हो ।

राष्ट्रियसभामा राप्रपाको कुनै पनि उम्मेदवार नभएको र सबै प्रतिनिधि आगामी प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित रहनुपरेका कारणले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077